logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • सरकारले फिर्ता बोलाएका राजदूतहरु को को हुन् ?

    1.1KShares
    सरकारले फिर्ता बोलाएका राजदूतहरु को को हुन् ?

    काठमाडौं । सरकारले विभिन्न देशमा यसअघिको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको छ । चीन, बेलायत,अमेरिका, जर्मनी,साउदी अरेबिया, स्पेन, जापानलगायतका राजदूतहरुलाई कात्तिक २० भित्र फर्किसक्न भनेको छ ।

    यीमध्ये जापानका दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाका हुन्,उनी तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु देउवानिकट मानिन्छन् । राजनीतिक नियुक्तिकै भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मालाई भने यथाव राखिएको छ ।

    फिर्ता बोलाइएका राजदूतहरु:

    डा.कृष्ण प्रसाद ओली,चीन

    लोकदर्शन रेग्मी,अमेरिका

    चन्द्र घिमिरे,बेलायत

    नेत्र तिम्सिना,मलेसिया

    शैल रुपाखेती,जर्मनी

    धनप्रसाद पण्डित,इजरायल

    जंगप्रसाद चौहान,रुस

    सनिल नेपाल,स्पेन

    रमेशचन्द्र पौडेल,कतार

    नरेशविक्रम ढकाल,साउदी

    दुर्गावहादुर सुवेदी,जापान



    फास्ट न्युज    
  • २०८२ आश्विन ३०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट