logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • राष्ट्रपति पौडेलद्धारा राष्ट्रिय सभा अधिवेशन अन्त्य

    952Shares
    राष्ट्रपति पौडेलद्धारा राष्ट्रिय सभा अधिवेशन अन्त्य

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्। अन्तरिम मन्त्रिपरिषदले भदौ ३० गते गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी राष्‍ट्रिय सभा अधिवेशन अन्त्य गरेका हुन्।



    फास्ट न्युज    
  • २०८२ भाद्र ३१, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट