logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • भारत र रुस चीनको कब्जामा गएको ट्रम्पको टिप्पणी

    943Shares
    भारत र रुस चीनको कब्जामा गएको ट्रम्पको टिप्पणी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र रुस चीनको कब्जामा गएको भन्दै अमेरिकाले उनीहरुलाई गुमाएको टिप्पणी गरेका छन् ।

    उनको व्यक्तिगत सोसल मिडिया ट्रुथमा भारत र रुस अँध्यारो चीनको हातमा अमेरिकाले गुमाएको टिप्पणी गरेका छन् । ट्रम्पले सी जिनफिङसँग भ्लादिमिर पुटिन र नरेन्द्र मोदीको दीर्घ सम्बन्धको व्यंग्यात्मक कामना समेत गरेका छन् ।



    फास्ट न्युज    
  • २०८२ भाद्र २०, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट