logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • नक्सालस्थित राजावादी आन्दोलन स्थलबाट पक्राउ परे कमल थापा

    1.1KShares
    नक्सालस्थित राजावादी आन्दोलन स्थलबाट पक्राउ परे कमल थापा

    १८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले अनलाइनखबरलाई जानकारी दिए ।
    उनीसहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट