logo

२०८३ बैशाख १४ सोमबार

logo
  • २०८३ बैशाख १४ सोमबार
  • देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा

    925Shares
    देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा

    काठमाण्डौ। काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा राति पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । अरु ठाउँको तुलनामा मकवानपुर, तनहुँ र गुल्मीमा ठूलो पानी परेको छ ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका थोरै ठाउँहरुमा र बाँकी भूभागका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले पर्सि शनिवारसम्म पूर्वी भू–भागबाट मनसुन प्रवेश हुने प्रक्षेपण गरिसकेको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट