logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • कक्षा १२ को परीक्षाको नयाँ रुटिंग सार्वजनिक

    919Shares
    कक्षा १२ को परीक्षाको नयाँ रुटिंग सार्वजनिक

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
    शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो ।
    परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।
    बोर्डले भर्खरै नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट