logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • रौतहटमा कर्फ्यु निरन्तर, अत्यावश्यक काम गर्न केही घण्टा खुकुलो

    940Shares
    रौतहटमा कर्फ्यु निरन्तर, अत्यावश्यक काम गर्न केही घण्टा खुकुलो

    रौतहट । दुई समुदायबीच तनाव बढेपछि रौतहटमा शनिबारदेखि जारी गरिएको कर्फ्यु आइतबार (फागुन १०) पनि जारी रहनेछ ।जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाएको थियो ।
    सो कर्फ्यु आज साढे ६ बजेसम्म रहनेछ । त्यसपछि साढे ८ बजेसम्मका लागि संशोधनसहित केही खुकुलो बनाइएको छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट