logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • रास्वपाले प्रादेशिक कमिटीहरुलाई सशक्त बनाउने, तोक्यो इन्चार्ज

    958Shares
    रास्वपाले प्रादेशिक कमिटीहरुलाई सशक्त बनाउने, तोक्यो इन्चार्ज

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रादेशिक कमिटीहरुलाई सशक्त बनाउने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति वैठकले सात वटै प्रदेशमा इन्चार्जसमेत तोकेको छ । कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार चयन भएका छन् भने मधेसको जिम्मेवारी मनिष झाले पाएका छन् ।

    बाग्मतीको इन्चार्ज लिमा अधिकारी र गण्डकीको शिशिर खनाललाई तोकिएको छ । यस्तै, लुम्बिनी प्रदेशमा विपिन कुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदुरपश्चिममा हरि ढकाललाई इन्चार्ज बनाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    १) कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार

    २) मधेस प्रदेशको इन्चार्ज मनिष झा

    ३) बागमती प्रदेशको इन्चार्ज लिमा अधिकारी

    ४) गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल

    ५) लुम्बिनी प्रदेशको इन्चार्ज विपिन कुमार आचार्य

    ६) कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली



    फास्ट न्युज    
  • २०८२ बैशाख ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार