logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • संसदको हिउँदे अधिवेशनको अन्त्य

    1KShares
    संसदको हिउँदे अधिवेशनको अन्त्य

    काठमाडौं । संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
    सोमबार मन्त्रीपरिषद्को बैठकले राष्ट्रप्रति समक्ष अधिवेशनको अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।
    यो सम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख देवराज घिमिरेले आजको प्रतिनिधि सभाको बैठकमा पढेर सुनाए ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट