logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • फेरी गयो भुकम्प

    886Shares
    फेरी गयो भुकम्प

    काठमाडौं । कास्कीको मादी केन्द्रबिन्दु भएर भुकम्प गएको छ ।
    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार मङ्गलबार बिहान ४.११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको  छ।

    भूकम्पको धक्का पोखरासहित पश्चिम नेपालका विभिन्न जिल्लामा महशुस गरिएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट