logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • पहाडी भेगमा आंशिक बदली र तराईमा हुस्सु कायमै

    1KShares
    पहाडी भेगमा आंशिक बदली र तराईमा हुस्सु कायमै

    काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा आज पनि आंशिक बदली भएको छ । कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा केही दिनदेखि बदली भइरहेको हो ।

    राम्रोसँग घाम नलाग्दा बिहान र बेलुका चिसो बढेको छ । तर दिउँसोपख भने गर्मी हुन थालेको छ । मौसम बदली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद् निर्मला रेग्मीले जानकारी दिनुभयो ।

    तराईका विभिन्न ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । आज कोशी र गण्डकीका हिमाली भेगमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट