काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल बैठक माघ १८ गते बस्ने गरी स्थगित भएको छ।संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आइतबार र सोमबार संसदीय दल बैठक बसेको थियो।
सोमबारको बैठकमा सांसदहरूले मन्त्रीहरूलाई मन्त्रालयगत रूपमा प्रश्नहरू सोधेका थिए। बैठकमा १८ जना सांसदहरूले धारणा राखेका थिए।संसदीय दल बैठक माघ १८ गते बिहान पुन:बस्ने प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया