logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • पूर्वराजा ज्ञानेन्द्र एक महिना भ्रमण गर्न नेपालगन्ज जाँदै

    877Shares
    पूर्वराजा ज्ञानेन्द्र एक महिना भ्रमण गर्न नेपालगन्ज जाँदै

    काठमाडौं । लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा रुपन्देही पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रको भ्रमण गर्ने भएका छन् ।

    पूर्वराजाका सम्बाद सचिव डा. फणीराज पाठकले आगामी साता नेपालगंज भ्रमणमा जाने उल्लेख गरी प्रेस विज्ञप्ति जारी गरेका छन् । भ्रमण तालिका अनुसार करिब एक महिना मध्ये र सुदूरपश्चिम भ्रमणपछि भैरहवा जाने कार्यक्रम रहेको छ ।

    स्रोतका अनुसार नेपालगन्जमा राजनीतिक भेटघाट हुने सम्भावना रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १२, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट