logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    895Shares
    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । मंगलबार बसेको बैठकले आन्दोलनको ठोस निर्णय लिन नसकेपछि रास्वपाले आज बैठक बोलाएको हो ।

    अर्को चरणको विरोध प्रदर्शन गर्ने बताएको रास्वपाले त्यसको स्वरुप तय गर्न बैठक बोलाएको हो । बैठक आज दिउँसो तीन बजे बस्ने रास्वपाले जनाएको छ ।

     



    फास्ट न्युज    
  • २०८१ मंसिर ५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार