logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • बाघको आक्रमण बाट बर्दियामा एक जनाको मृत्यु

    856Shares
    बाघको आक्रमण बाट बर्दियामा एक जनाको मृत्यु

    गुलरिया (बर्दिया) । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ की ५० वर्षीया पदमकला थापाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।स्थानिय ठाकुरबाबा नगरपालिका ६ स्थित वकुवा सामुदायिक वनमा आइतवार बाख्रा चराउन गएको बेला दिउसो १ वजेतिर बाघले आक्रमण गरेको थियो । आवाज आएपछि स्थानिय वासीको खोजीकार्य बाट करिब पौने २ वजेतिर जंगलमै थापाको शव फेला परेको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष २८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार