logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • गगन थापा समुहको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, के गर्ला निर्णय ?

    985Shares
    गगन थापा समुहको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, के गर्ला निर्णय ?

    काठमाडौं । गगन थापा समुहको नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे बस्ने भएको हो ।

    बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिचव कृष्णप्रसाद दुलालले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८२ चैत्र १८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट