logo

२०८२ फाल्गुन २५ सोमबार

logo
  • २०८२ फाल्गुन २५ सोमबार
  • इलाम- १ मा कांग्रेस र श्रम शक्तिबीच कडा टक्कर

    739Shares
    इलाम- १ मा कांग्रेस र श्रम शक्तिबीच कडा टक्कर

    काठमाडौं । इलाम-१ मा नेपाली कांग्रेसका निश्लक राई र श्रम संस्कृति पार्टीबीच कडा टक्कर देखिएको छ । कांग्रेसका राईले १० हजार ८४९ मत प्राप्त गर्दा श्रम संस्कृतिका लिम्बुले १० हजार ६५१ मत प्राप्त गरेका छन् । कांग्रेसका राईले १९८ मतले अग्रता कायम गरेका छन् ।

    तेस्रो स्थानमा रहेका नेकपा एमालेका काजी मान कागतेले ९ हजार ९९८ मत प्राप्त गर्दा रास्वपाका विमल गदालले ६ हजार ७५८ मत प्राप्त गरेका छन् ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट