logo

२०८२ फाल्गुन २६ मंगलवार

logo
  • २०८२ फाल्गुन २६ मंगलवार
  • रौतहटमा कर्फ्यु : आइतबार बिहान साढे ८ बजेदेखि कडाइ

    793Shares
    रौतहटमा कर्फ्यु : आइतबार बिहान साढे ८ बजेदेखि कडाइ

    काठमाडौं – जिल्ला प्रशासन कार्यालय, रौतहटले आइतबार बिहान साढे ८ बजेदेखि कर्फ्युमा कडाइ गरेको छ । बिहान केही समय खुकुलो पारिएको कर्फ्युमा  कडाइ गरिएको हो । बिहीबारदेखि तनाव बढ्दा रौतहटमा सुरक्षा चुनौती थपिएको भन्दै जिल्ला प्रशासनले कर्फ्यु लगाएको हो ।

    बिहीबार गौरमा दुई समुदायबीच सामान्य तनावबाट सुरु भएको विवादले शुक्रबार उग्र रुप लिएको हो । पछिल्लो तीन दिमा गौरमा साम्प्रदायिक दंगा भएपछि स्थानीय प्रशासले कर्फ्यु लगाएको हो ।

    आइतबार बिहान कर्फ्यु खुकुलो हुँदा स्थानीय उपभोग्य वस्तु किनमेल गर्न निस्किएका थिए । बिहान ८ः३० देखि भने कर्फ्युमा कडाइ गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट