logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • रास्वपाका पूर्वसांसद ढाकाकुमार हर्क साम्पाङको पार्टी प्रवेश

    1KShares
    रास्वपाका पूर्वसांसद ढाकाकुमार हर्क साम्पाङको पार्टी प्रवेश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । दुर्गा प्रसाईँसँग मन्त्री बन्न भन्दै पैसा मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले साधारण सदस्य समेत नरहने गरी श्रेष्ठलाइ कारबाही गरेको थियो ।

    उनी २०७९ का समानुपातिक सांसद हुन् । अध्यक्ष साम्पाङले श्रेष्ठलाई हिजो पार्टीमा भित्र्याएका हुन् । श्रेष्ठलाई पार्टीमा भित्र्याएको फोटो राख्दै साम्पाङले फेसबुकमा लेखेका छन्, ‘ढाकाकुमार श्रेष्ठ ज्युलाई श्रम संस्कृतिमा स्वागत छ ! अब लागौँ है त!



    फास्ट न्युज    
  • २०८२ माघ १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट