logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • बाबुराम भट्टराईले किन फिर्ता लिए उम्मेदवारी ?

    1KShares
    बाबुराम भट्टराईले किन फिर्ता लिए उम्मेदवारी ?

    काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट गोरखा २ मा मनोनयन दर्ता गराएका डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

    उनले नयाँ शक्ति र अग्रगामी सोच राख्ने दलहरूलाई सघाउने हिसाबले आफूले दर्ता गरेको मनोनयन पत्र फिर्ता लिने निर्णय गरेको बताए ।

    तर, उनले कुनै एक दललाई सहयोग गर्ने घोषणा भने गरेका छैनन् । डा. भट्टराईले बिहीबार गोरखा २ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका लेखनाथ न्यौपानेसँग छलफल गरेका थिए



    फास्ट न्युज    
  • २०८२ माघ ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट