logo

२०८२ चैत्र २० शुक्रबार

logo
  • २०८२ चैत्र २० शुक्रबार
  • इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ खेल हुँदै

    985Shares
    इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ खेल हुँदै

    काठमाण्डौ ।इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । नेपाली समयअनुसार आजको पहिलो खेल बेलुका सवा ६ बजे लिड्स युनाइटेड र म्यानचेस्टर युनाइटेडबीच हुनेछ ।

    त्यस्तै राति पौने ९ बजे फुलहम र लिभरपुल, टोटनहम र सन्डरल्याण्ड, एभर्टन र ब्रेन्टफोर्ड तथा न्युक्यासल र क्रिस्टल प्यालेसले खेल्दैछन् । राति सवा ११ बजे म्यानचेस्टर सिटी र चेल्सीबीच खेल हुनेछ ।

    यसअघि गएराति भएका खेलमा शीर्ष स्थानको आर्सनलले बर्नमाउथलाई, एस्टनभिल्लाले नटिङ्घम फरेस्टलाई, उल्भ्सले वेस्टह्यामलाई र ब्राइटनले बर्नलीलाई हराएको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष २०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट