logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • दार्चुलामा भूकम्पको धक्का

    1.2KShares
    दार्चुलामा भूकम्पको धक्का

    काठमाडौँ- दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति १०:४० मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ।भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपाल (दर्चाुला) भारत सीमालगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो। भूकम्पबाट क्षति भए÷नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त भएको छैन।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २१, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट