logo

२०८३ आश्विन २१ बुधबार

logo
  • २०८३ आश्विन २१ बुधबार
  • पाथीभरामा केबलकार निर्माण कार्य खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन 

    1.1KShares
    पाथीभरामा केबलकार निर्माण कार्य खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन 

    काठमाडौँ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)क्षेत्र संरक्षणको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ। मुक्कुमलुङ ताड्सेःप चुम्भो र मक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिको आयोजनामा सोमबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरुले उक्त क्षेत्रमा केबलकार निर्माण गर्ने कार्य खारेज गर्न माग गरेका छन्।

    उनीहरुले ‘आदिवासीको भूमि फिर्ता गर, आदिवासीलाई विस्थापित गर्ने विकास चाहिँदैन, मुक्कुमलुङको संरक्षण गरौँ, असक्षम गृहमन्त्री राजीनामा दे !,गिरफ्तार गरिएका योद्धालाई बिनाशर्त रिहा गर,केवलकार खारेज गर, राज्य ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

     



    फास्ट न्युज    
  • २०८१ माघ २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट