logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झा पुर्पक्षका लागि कारागार चलान

    823Shares
    नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झा पुर्पक्षका लागि कारागार चलान

    काठमाडौं । बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा झन्डै एक वर्षपछि समातिएर अनुसन्धान गरिएका झालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षमा थुनामा पठाउन आदेश गरेको हो ।

    उनले इन्कारी बयान दिएका थिए । न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउने आदेश गरेको हो । झामाथि नेताहरूसँग ‘सेटिङ’ मिलाएको आरोप थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २, आईतवार १०:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार