logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • बागमतीमा भदौ ४ गते सार्वजनिक बिदा

    880Shares
    बागमतीमा भदौ ४ गते सार्वजनिक बिदा

    काठमाडौ । बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ।

    साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार भदौ ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर जानकारी गराएको हो।

    मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीका अनुसार भदौ ४ गते मंगलबारका दिन प्रदेशभर गाईजात्राको अबसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।



    फास्ट न्युज    
  • २०८१ भाद्र २, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार