logo

२०८३ श्रावण १९ मंगलवार

logo
  • २०८३ श्रावण १९ मंगलवार
  • डिल्लीबजार कारागार सारियो टोपबहादुर रायमाझीलाई

    1.2KShares
    डिल्लीबजार कारागार सारियो टोपबहादुर रायमाझीलाई

    काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई सुन्धारा कारागारबाट डिल्लीबजार कारागार सारिएको छ।जेनजी आन्दोलन क्रममा भदौ २४ गते कारागारबाट भागेका मन्त्री रायमाझी सोमबार ९ असोज ६ गते कारागार फर्किएका थिए।
    कारागारबाट फर्किएपछि डिल्लीबजार कारागार जाने इच्छा व्यक्त गरेपछि उनलाई पठाइएको सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिए। स्थानान्तरण पत्र लिएर आएपछि देशभरका जुनसुकै ठाउँबाट आए पनि आफूहरूले राख्नुपर्ने डिल्लीबजार कारागारका प्रमुख बाबुराम अर्यालले जानकारी दिएका छन् ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट