logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • घट्याे पेट्राेलकाे मूल्य

    1.2KShares
    घट्याे पेट्राेलकाे मूल्य

    काठमाडौं । नोपाल आयात निगमले पेट्रोल मूल्य २ रुपैयाँले घटाएको छ । आज निगमले एक सूचना जारी गर्दै पेट्रोलको मूल्य घटाए पनि डिजेल, मट्टितेल तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
    इण्डियन आयल कर्पोरेशनले पेट्रोलको मूल्य घटाएर पठाएपछि निगमले घटाएको हो । मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोल प्रति लिटर १५९ भएको निगमले जनाएको छ ।

    नयाँ मूल्य भाेलि राति १२ बजे पछि देखि लागू हुने निगमले जनाएकाे छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट