logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

    838Shares
    आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

    काठमाडौँ, ६ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सोमबार बिहान बस्दैछ ।

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने जानकारी दिनुभयो ।

    संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्न लागेको कांग्रेसले जनाएको छ । उक्त बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताउनुभयो ।



    फास्ट न्युज    
  • २०८१ जेष्ठ ६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार