logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • बालुवाटारमा धर्ना दिन पुगेका कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु पक्राउ

    913Shares
    बालुवाटारमा धर्ना दिन पुगेका कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु पक्राउ

    काठमाडौँ । बालुवाटारमा धर्ना दिन पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ परेका छन् ।

     

    लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै  विरोध प्रदर्शन गर्दै आइरहेका अभियन्ता रुबी खानलगायतलाई पक्राउ गर्ने क्रममा शिवाकोटीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

     

    उनलाई मालीगाउँ वृतमा राखिएकोमा केही बेर अघि छुटेका छन् ।

     



    फास्ट न्युज    
  • २०८१ आश्विन २९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट