logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • मेयर बालेनले भने- पीडित बालिकाहरुले न्याय नपाएर मर्नुपर्ने अवस्था छ

    1KShares
    मेयर बालेनले भने- पीडित बालिकाहरुले न्याय नपाएर मर्नुपर्ने अवस्था छ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पीडित बालिकाहरुले न्याय नपाएर मर्नु पर्ने अवस्था रहेको आरोप लगाएका छन् ।

    शनिबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले पीडित बालिकाहरु न्याय नपाउँदै ज्यान गुमाउनु पर्ने अवस्था रहेका कारण आफूले बाल दिवसको शुभकामना व्यक्त गर्न नसकेको उल्लेख गरेका छन् । उनले आजको बाल दिवसको शुभकामना प्रधानमन्त्रीलाई टक्राउन चाहेको समेत बताएका छन् ।

    उनले लेखेका छन् , ‘पीडित बालिकाहरुले प्रम ९खडग प्रसाद ओली०को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन ,सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट