logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • अर्थ समितिको बैठक आज, कार्ययोजना र जिम्मेवारीबारे छलफल हुने

    964Shares
    अर्थ समितिको बैठक आज, कार्ययोजना र जिम्मेवारीबारे छलफल हुने

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११:३० बजे सुरु हुने तय भएको छ।

    बैठकमा समितिको कार्यक्षेत्र, जिम्मेवारी तथा आगामी कामकारबाहीबारे विस्तृत छलफल गरिनेछ।

    यसअघि बसेको समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. कृष्णहरि बुढाथोकीलाई समितिको सभापतिमा चयन गरेको थियो।



    फास्ट न्युज    
  • २०८३ बैशाख १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट