logo

२०८३ बैशाख १४ सोमबार

logo
  • २०८३ बैशाख १४ सोमबार
  • कक्षा १२ को परीक्षा आजदेखि, डेढ महिनाभित्र नतिजा

    736Shares
    कक्षा १२ को परीक्षा आजदेखि, डेढ महिनाभित्र नतिजा

    काठमाडौं। कक्षा १२ को परीक्षा आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ सुरु हुँदैछ। ४ लाख १८ हजार ८ परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा दिनेछन्।

    राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। १४ वैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् ।

    राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ । आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ परीक्षा सुरु हुन लागेको हो । परीक्षा सुरु हुनुभन्दा कम्तिमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा पुग्न बोर्डले सबै परीक्षार्थीहरुलाई अनुरोध गरेको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट