logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • विश्वका प्रदूषित शहरको एक नम्बरमा काठमाडौँ

    739Shares
    विश्वका प्रदूषित शहरको एक नम्बरमा काठमाडौँ

    यतिबेला काठमाडौँ उपत्यकामा, वायु प्रदूषण बढेको छ। हावाको गुणस्तर मापन गर्ने वेबसाइट, आक्यू एयरका अनुसार, बिहीबार अपराह्न ४ बजे, नेपाल विश्वका सबैभन्दा प्रदूषित शहरको, सूचीमा पहिलो नम्बरमा छ।

    आइक्यू एयरका अनुसार, काठमाडौँको एक्युआई २०४ छ। पछिल्लो केही दिनयता, काठमाडौँ उपत्यकाको आकाश धुम्म छ। अहिलेको अवस्थामा ‘मर्निङ वाक’लगायतका, बाहिरी शारीरिक व्यायाम गर्न नहुने, र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, विज्ञहरूको सुझाव छ।



    फास्ट न्युज    
  • २०८३ बैशाख १०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट