logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • कांग्रेस प्रवक्तामा चालिसे

    976Shares
    कांग्रेस प्रवक्तामा चालिसे

    ललितपूर।गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे मनोनित भएका छन्। बिहीबार कुपन्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ता मनोनीत गर्ने निर्णय गरेको हो।गएराति सकिएको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो ।  केन्द्रीय समितिको बैठकपछि आजै पार्टीलाई अध्यावधिक गर्न गगन नेतृत्वको काँग्रेस निर्वाचन आयोग जादैछ ।



    फास्ट न्युज    
  • २०८२ माघ १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट