logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • बैतडीमा ५.१ म्याग्निच्युड भूकम्पको धक्का

    1.1KShares
    बैतडीमा ५.१ म्याग्निच्युड भूकम्पको धक्का

    काठमाडौं । बैतडी केन्द्रविन्दु भएर आज बिहानपख भूकम्पको धक्का महसुस भएको छ । खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको बुझिएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका अनुसार भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको छ ।

    बिहानका राति १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । गहिरो निद्रामा रहेका बेला आएको भूकम्पले मानिसहरु त्रसित भएका थिए । भूकम्पले क्षति पुगे/नपुगेकोबारे स्पष्ट भइसकेको छैन ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट