काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेश सभामा सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहान ११ : ३० बजे जनकपुर पुगेर मधेश प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।
प्रदेश सभामा सम्बोधनका लागि जनकपुर पुग्दा प्रधानमन्त्री ओली थप केही कार्यक्रममा सहभागी हुनेछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले दिउँसो १ : ३० बजे सिरहाको सदरमुकाम पुगेर शहीद हेमनारायणा यादवको शालिकमा ममाल्यार्पण गर्नेछन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया