logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • चर्च ब्वाइजलाई हराउँदै एनआरटीले जित्यो ‘बुढासुब्बा गोल्डकप’को उपाधि

    1.1KShares
    चर्च ब्वाइजलाई हराउँदै एनआरटीले जित्यो ‘बुढासुब्बा गोल्डकप’को उपाधि

    काठमाण्डौ । चर्च ब्वाइज युनाइटेडलाई हराउँदै न्यूराेड टिम (एनआरटी) क्लबले बुढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ । धरान रङ्गशालामा आज भएको फाइनल खेलमा एनआरटीले चर्च ब्वाइजलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।

    एनआरटीका लागि दुवै गोल हर्ने अडुसेट पोकोले गरे । यस्तै चर्च ब्वाइजका अनन्त तापाङले एक गोल गरे । २५औं संस्करणको बुढासुब्बा गोल्डकपको विजेता एनआरटीले १० लाख र उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।



    फास्ट न्युज    
  • २०८१ माघ २६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट