logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

    904Shares
    संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।

    मंगलबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समिति बैठक बस्न लागिएको हो ।

    आज अर्थ समितिमा अर्थ मन्त्री र अर्थ मन्त्रालयको राजस्व सचिवको उपस्थितीमा भन्सार सम्बन्धी काूननलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ । बैठक बिहान ११ः०० बजे बस्दैछ ।

    यस्तै, विधायन व्यवस्थापन समितिमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी सरोकारवालाहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट