logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • सुदूरपश्चिम विरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी

    955Shares
    सुदूरपश्चिम विरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ ।

    कीर्तिपुरस्थिती टियु मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

    यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ । यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट