logo

२०८३ कार्तिक २९ शनिबार

logo
  • २०८३ कार्तिक २९ शनिबार
  • खोटाङमा नइन्द्रकुमार राईको खुकुरी प्रहारबाट श्रीमतीसहित तीनजना गम्भीर घाइते

    922Shares
    खोटाङमा नइन्द्रकुमार राईको खुकुरी प्रहारबाट श्रीमतीसहित तीनजना गम्भीर घाइते

    खोटाङ — खोटाङमा खुकुरी प्रहारबाट श्रीमतीसहित तीनजना गम्भीर घाइते भएका छन्। एक पुरुषले खुकुरी प्रहार गर्दा चारजना घाइते भएका हुन्।

    हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित जारबुङ सिम्ले निवासी ४३ वर्षीय नइन्द्रकुमार राईको खुकुरी प्रहारबाट उनकी ४० वर्षीया श्रीमती अन्जना राई, ६२ वर्षीया सासू स्यामाउन राई र २५ वर्षीया साली तेनिना राई गम्भीर घाइते भएका छन्।

    त्यस्तै, खुकुरी खोस्ने क्रममा नइन्द्रका जेठान नरेन्द्र राईको दाहिने हातमा चोट लागेको छ। उनी मध्यम घाइते भएका छन्।

    घटनामा घाइते भएका तीनजनाको अवस्था गम्भीर रहेको छ भने एकजनाको अवस्था मध्यम रहेको छ।

     



    फास्ट न्युज    
  • २०८३ कार्तिक १०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट