logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • यमलको दुई गोलले वार्सिलोनाको जीत

    949Shares
    यमलको दुई गोलले वार्सिलोनाको जीत

    काठमाडौं । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा जिरुनाविरुद्ध ४–१ को सहज जित निकालेको छ ।

    आइतबार जिरुनाको मैदान मोन्टिलिभीमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन युवा फरवार्ड लामिन यमलले दुई गोल गरे । यस्तै, पेड्री र यसै सिजन क्याटालन जायन्टमा अनुबन्धित भएका ड्यानी ओल्मोले समान एक गोल थपे ।
    घरेलु टिमका क्रिस्थियन स्टुएनीले एक गोल फर्काए ।
    र्सिलोनाले पाँच खेलबाट १५ अंक जोडेको छ । जुन दोस्रो स्थानको रियाल मड्रिडको भन्दा चार अंक धेरै हो । समान खेलबाट रियालले ११ अंक जोडेको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ३१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट