logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • प्रिमियर लिगमा पहिले भन्दा कम लगानी

    970Shares
    प्रिमियर लिगमा पहिले भन्दा कम लगानी

    काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले लगातार दोस्रो जीत निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्टसले भेरोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

    युभेन्टसको जितमा डुआन भालोभिकले २ गोल गर्दा निकोलो साभोनाले एक गोल थपेका थिए । भेरोनाको मैदानमा पाहुना टोली युभेन्टसले २८ औं मिनेटमा अग्रता लिएको थियो । भालोभिकले केनन एल्डिजको पासमा गोल गरेका थिए ।

    ३९ औं मिनेटमा निकोलो साभोनाले स्यामुएल जर्मेन तासिफुन्डाको पासमा गोल गरेपछि पहिलो हाफमा युभेन्टस २–० ले अघि रहेको थियो ।

    समग्रमा कूल खर्चमा भने प्रिमियर लिग अरु शीर्ष चार युरोपियन लिगभन्दा अगाडि नै छ। इटालीको सिरी ए ले ६१७ मिलियन पाउन्ड खर्च गरेको छ। यस्तै, फ्रान्सको लिग वानले ५२९ मिलियन, स्पेनको ला लिगाले ४३५ मिलियन र जर्मनीको बुन्डेसलिगाले ४६२ मिलियन पाउन्ड खर्च गरेका छन्।

    प्रिमियर लिग क्लबहरुले जनवरी ट्रान्सफर विन्डो २०२४ मा १०० मिलियन पाउन्ड खर्च गरे। यो २०१२ जनवरीको भन्दा कम रकम हो। त्यतिबेला ६० मिलियन पाउन्ड खर्च गरिएको थियो। यसपछि कोभिड महामारीको कारण २०२१ जनवरीमा ७० मिलियन पाउन्ड खर्च गरिएको थियो।



    फास्ट न्युज    
  • २०८१ भाद्र ११, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट