logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • इलाम–२ को ताजा मतपरिणाम:कांग्रेसलाई पछि छाडे सुहाङले

    862Shares
    इलाम–२ को ताजा मतपरिणाम:कांग्रेसलाई पछि छाडे सुहाङले

    काठमाडौँ । शनिबार सम्पन्न निर्वाचनको ताजा मतपरिणाम अनुसार इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नाे अग्रता कायमै राखेका छन् ।

    सुरुवाति गणनामा अग्रता लिएका कांग्रेस उमेदवार डम्बर खड्कालाई एमाले उमेदवार सुहाङले हजार भन्दा बढी मतले पछि पारेको छ।
    पछिल्लो मत परिणामअनुसार उनले ४ हजार ७सय ७८ मत पाउँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३ हजार ४८१ मत पाएका छन् ।

    यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले २ हजार ३४५ मत पाउँदा रास्वपाका मिलन लिम्बु ८१५ मतका साथ चौथो स्थानमा छन् ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार