logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • सात महिना पछि बालेनले बोलाए काठमाडौं महानगरको कार्यपालिका बैठक

    1.2KShares
    सात महिना पछि बालेनले बोलाए काठमाडौं महानगरको कार्यपालिका बैठक

    काठमाडौं।सात महिनापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कार्यपालिका बैठक बोलाएका छन् । शुक्रबार ९असार २७० दिउँसो बस्ने गरी उनले कार्यपालिका बैठक बोलाएका हुन् ।

    महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार, शुक्रबार बिहान ११ बजे स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्नेछ ।
    त्यसपछि कार्यपालिका बैठक बस्ने तयारी छ ।



    फास्ट न्युज    
  • २०८२ असार २६, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट