logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

    1.2KShares
    आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

    काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।

    बुधबार बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    पौडेलले मंगलबार विज्ञप्ती जारी गरेर बुधबार बस्नेगरी कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने तय भएको जानकारी दिएका थिए।



    फास्ट न्युज    
  • २०८२ असार ४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट