logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • प्रचण्डद्वारा पूर्वसभामुख ढुगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण

    1.1KShares
    प्रचण्डद्वारा पूर्वसभामुख ढुगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले स्वर्गिय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्व भएको बताएका छन् ।
    सोमबार पूर्वसभामुख, दमननाथ ढुंगानाको पार्थिब शरीरमा पुष्प अर्पण गरि श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष दाहालले शन्ति सम्झौता बनाउन र संविधान सभाको वातावरण बनाउनमा खेलेको भूमिका अविश्मरणिय रहने बताएका हुन् ।
    उनले भने, ‘आदरणीय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैं सम्झिरहने छन् । दमननाथ ढुंगाना र पद्मरत्न तुलधर दुई जना व्यक्तित्वले शान्ति सम्झौताको वातावरण बनाउन, संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविश्मरणीय ठान्छु मैले ।’
    साथै उनले नेपाली जनताले देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको ढुंगानाको योगदानलाईसधैं सम्झिने बताए ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट