logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • काठमाडौंको भृकुटीमण्डपमा फ्लोरा एक्स्पो (फोटोफिचर)

    832Shares
    काठमाडौंको भृकुटीमण्डपमा फ्लोरा एक्स्पो (फोटोफिचर)

    काठमाडौं ।काठमाडौंको भृकुटीमण्डपमा बिहीवारदेखि फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा ‘२७ औँ फ्लोरा एक्स्पो २०८२’ शुरु भएको छ । ८३ वटा स्टल रहेको एक्स्पोमा विभिन्न प्रजातिका फूल तथा फूलजन्य सामग्री प्रदर्शनी र बिक्रीमा राखिएको छ ।

     

     



    फास्ट न्युज    
  • २०८२ चैत्र ५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट