logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा

    916Shares
    शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा

    काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिनुभएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जालमार्फत् मन्त्री पुनले राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

    पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको अर्थमन्त्री खनालले लेख्नुभएको छ । यसअघि प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारी दिन सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलसहित, खेलकुदमन्त्री बब्लु गुप्ता, उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको थियो ।



    फास्ट न्युज    
  • २०८२ माघ ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट