logo

२०८२ चैत्र २० शुक्रबार

logo
  • २०८२ चैत्र २० शुक्रबार
  • आजदेखि नागढुङ्गा-मलेखु सडक दैनिक पाँच घण्टा बन्द हुने

    1KShares
    आजदेखि नागढुङ्गा-मलेखु सडक दैनिक पाँच घण्टा बन्द हुने

    काठमाडाैं । नागढुङ्गा-नौबिसे-मलेखु सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नति र मर्मत सम्भारका लागि आजदेखि पुस १ गतेसम्म बिहान १०:३० देखि दिउँसो ३:३० बजेसम्म सडक बन्द रहनेछ । सडक खण्डमा कालोपत्रे तथा चट्टान काट्ने काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सवारी आवागमनमा रोक लगाइएको हो ।

    यस अवधिमा हरेक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म नागढुङ्गादेखि पिपलामोडसम्म र धादिङको पोखरे भिर क्षेत्रमा सवारी चल्न पाउने छैनन् ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट