logo

२०८३ असार १५ सोमबार

logo
  • २०८३ असार १५ सोमबार
  • तीनवटै सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्रीको छलफल

    1KShares
    तीनवटै सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्रीको छलफल

    काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् ।छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।
    काठमाडौंमा बढेको सुरक्षा चुनौती,विपद् व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट